भारतीय सेनाध्यक्ष विके सिंह नेपालमा

२२ चैत्र २०६८, बुधबार १४:४० मा प्रकाशित

काठमाडौ, २२ चैत । भारतका सेनाध्यक्ष विके सिंह आज नेपाल आउनुभएको छ । राजधानी चलिरहेको प्रकोप व्यवस्थापन र मानवीय सहयोगसम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन भारतीय सेनाध्यक्ष नेपाल आउनुभएको हो । भारतीय सेनाध्यक्ष सिंहले भोलि सम्मेलनलाई संबोधन गर्नुहुने कार्यक्रम छ । नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग भेट गर्नुहुने कार्यक्रम छ । उहाँ पर्सी शुक्रबार स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण