चैत मसान्तभित्र समायोजन सुरु नभए प्रधानमन्त्रीको राजिनामाः सभापति कोइराला

२२ चैत्र २०६८, बुधबार १४:०१ मा प्रकाशित

 गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले शान्ति प्रक्रिया पुरा गर्न नसक्ने प्रधानमन्त्रीको पदमा बसिरहने हैसियत नहुने भन्दै त्यसपछि नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गरे ।
शान्ति प्रक्रिया निष्कर्समा पुगेर र संविधान जारी हुन नसक्नुको प्रमुख जिम्मेवार माओवादी भएको भन्दै कोइरालाले सरकार सात बुँदे सहमति विपरित चलेको बताए । कोइरालाले संसदीय ब्यवस्था नै नेपालकोलागी उपयूक्त विकल्प भएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुने शासन प्रणालीले मुलुकमा तानाशाही हुने तर्क गरे ।
पत्रकार सम्मेलनमा उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी शान्ति र संविधानको विपक्षमा रहेको आरोप लगाए उनले काग्रेस संघीयताको पक्षमा रहेको भन्दै माओवादीको ढुलमुले चरित्रकै कारण शान्ति र संविधानमा आवरोध आएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।