पटक पटक कानून उल्लंघन गर्ने क्यासिनोका बिष्ट पक्राउ

१४ बैशाख २०७०, शनिबार ०८:२१ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । पटक पटक दिइएको चेतावनी उल्लंघन गर्दै नेपालीलाई क्यासिनोमा प्रवेश गराइ जुवा खेलाएको अभियोगमा अन्ना क्यासिनोका महाप्रबन्धक तप्तबहादुर विष्टलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ। विगत २ महिनाभित्र अन्ना क्यासिनोबाट मात्रै कैयन पटक जुवा खेलिरहेका अवस्थामा नेपाली भेटिएपछि प्रहरीले चेतानी दिँदै आएको थियो भने भने कैयनलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । यति मात्र नभई गृहमन्त्रालयअन्तर्गतका उच्च कर्मचारीहरु समेत सो क्यासिनोमा रंगेहात फेला परेका थिए । सो केसपछि प्रहरीले महाप्रबन्धक बिष्टको विशेष खोजी गरिरहेको थियो भने बिष्ट भाग्दै आएका थिए । दरबार मार्ग र सोह्रखुट्टे प्रभागको प्रमुख परिवर्तन भएपछि प्रहरीले क्यासिनोमा कडाइ गर्दै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४