रुपन्देहीमा पनि बर्डफ्लु भेटियो

१२ बैशाख २०७०, बिहीबार १४:१२ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, १२ वैशाख । रुपन्देहीको पोखरभिण्डीमा बर्डफ्लु भेटिएको छ । चितवनपछि नेपालमै पोल्ट्रि व्यवसायमा आगाडि रहेको रुपन्देहीमा बर्डफ्लु भेटिएपछि व्यवसायीहरु चिन्तीत भएका छन् ।
सन्दिप पोल्ट्रिफर्ममा रहेका कुखुरामा बर्डफ्लु भेटिएप्छि जिल्ला पशु कार्यालयले सचेतना कार्यक्रम बढाएको छ । जिल्ला पशु कार्यालय रुपन्देहीका प्रमुृख लक्ष्मण ढकालले बर्डफ्लु भएको पुष्टि भएका झन्डै चार सय कुखुरा नष्ट गरिएको जानकारी दिँदै जिल्लाकै अन्य स्थानमा पनि केहि कुखुरा मरेपछि बर्डफ्लु को आशंमा परिक्षणका लागि काठमाडौं पठाइएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी