बंगलादेशमा भवन भत्किएर सयको मृत्यु, २ सय घाइते

११ बैशाख २०७०, बुधबार २२:३० मा प्रकाशित

एजेन्सी ।  बंगलादेशको राजधानी ढाकामा एक आठतले भवन भत्किँदा सयभन्दा बढीको ज्यान गएको छ भने अन्य दुईसयभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा अझै सयौं मानिस पुरिएको आशङ्का गरिएको छ।
उक्त भवन बुधबार विहान स्थानिय समयअनुसार साढे ८ बजे भत्किएको थियो भने उद्दाकर्मीले ६ सयजनालाई पुरिएको स्थानबाट बाहिर निकालेको थियो । प्रहरीले अवस्था निकै नै भयानक रहेको बताउँदै सयौ पुरिएको अनुमान गरिएको बताएको छ। बङ्गलादेशको सेना र प्रहरीले सो घटनाको उद्धार जारी राखेको छ। बङ्गलादेशमा घर भत्किएर हुने दुर्घटना निकै धेरै मात्रामा हुने गर्दछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले