अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मन नेपालमा

२२ चैत्र २०६८, बुधबार १३:३२ मा प्रकाशित

काठमाडौ, २२ चैत । राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेशमन्त्री वेन्डी आर. शर्मन दुई दिने नेपला भ्रमणका लागि आइपुग्नु भएको छ । नेपाल भ्रमणका क्रममा शर्मनले वरिष्ठ सरकारी पदाधिकारी, राजनीतिक दलका नेता, नेपाली सेनाका नेतृत्व, तिब्बती समुदायका प्रतिनिधि र नागरिक कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुने कार्यक्रम छ । यस अघि शर्मनले भारत भ्रमण गर्नुभयो । उपविदेशमन्त्री शर्मन असोजदेखि कार्यभार सम्हाली रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस