अमेरिकी समाचार एजेन्सी एपीको ट्विटर अकाउन्ट ह्याक; ह्याकरसंग सम्पर्क र सम्झौता, ट्विटर अकाउन्ट सस्पेन्ड

११ बैशाख २०७०, बुधबार ०२:३५ मा प्रकाशित

अमेरिका, ११ वैशाख । अमेरिकी समाचार एजेन्सी एपीको ह्याक गरिएको ट्विटर अकाउन्ट सस्पेन्डमा रहेको छ भने ह्याकरसंग एपीको सम्पर्क र सम्झौता भएको छ । अचानक अमेरिकी समाचार एजेन्सी एपीको ट्विटर अकाउन्ट @ap मार्फत  ब्रेकिङ न्युज भन्दै ह्वाइट हाउसमा दुई विस्फोट भएको र राष्ट्रपति ओबामा घाइते भएको समाचार ट्विट गरेपछि दुनियाभार समाचारले सनसनी मच्चायो तर केही समयमै एपीका प्रवक्ताले एपीको ट्विटर अकाउन्ट ह्याक भएको जानकारी दिदै ह्याकरद्वारा प्रेषित समाचार गलत भएको जानकारी दिए ।  अमेरिकी समाचार एजेन्सी एपीका संचार कर्मिहरुले पनि एपीको मुख्य अकाउन्ट ह्याक भएको र विस्फोटको जानकारी गलत रहेको बताउँदै ट्विट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २०