इन्डियन प्रिमियर लिगको पाँचौ संस्करण आजदेखि

२२ चैत्र २०६८, बुधबार ०९:४६ मा प्रकाशित

काठमाडौ, २२ चैत । भारतको चर्चित र सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगको पाँचौ संस्करण आजदेखि सुरु हुँदैछ । गएराति भव्य समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिए पनि खेल भने आजदेखि सुरु हुन लागेको हो । ५४ दिनसम्म चल्ने प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहनेछ । उद्घाटन खेलमा चेन्नेई सुपर किंग्स र मुम्वई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । लगातार दोस्रो पटक उपाधी जितेको चेन्नेई सुपर किग्स र मुम्वई इन्डियन्सबीचको खेल निकै रोमाञ्चक हुने विश्वास लिईएको छ । चेन्नेईमा हुने खेल राती पौने ९ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज