लिवियामा जारी हिंसामा पछिल्लो पटक १४ जनाको मृत्यु

२२ चैत्र २०६८, बुधबार ०९:४५ मा प्रकाशित

काठमाडौ, २२ चैत । लिवियामा जारी हिसांमा पछिल्लो पटक १४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार चरमपन्थी गुटहरुकाबीचमा भएको  झडपमा १४ जनाको मृत्यु हुनुका साथै ८ जना घाईते भएका छन् ।  झडप हुशको उत्तर–पश्चिम क्षेत्रको ज्वारा शहरको नजिकै भएको वीवीसीले उल्लेख गरेको छ । लिवियामा कर्नल मुअम्मर गद्दाफीको सत्ताबाट पदच्युत गरेपछि हत्या भएको थियो यसपछि लिवियामा हिसां जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ