भारतीय सेनाध्यक्ष विके सिंह आज नेपाल आउँदै

२२ चैत्र २०६८, बुधबार ०९:४४ मा प्रकाशित

काठमाडौ, २२ चैत । भारतका सेनाध्यक्ष विके सिंह आज नेपाल भ्रमणका लागि आउँदै हुनुहुन्छ । राजधानी चलिरहेको प्रकोप व्यवस्थापन र मानवीय सहयोगसम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागी हुन भारतीय सेनाध्यक्ष नेपाल आउन लाग्नुभएको हो । उहाँ भारतीय विशेष विमानबाट आज दिउँसो काठमान्डु आइपुग्नुहुनेछ  । भारतीय सेनाध्यक्ष सिंहले भोलि सम्मेलनलाई संबोधन गर्नुहुने कार्यक्रम छ । नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग भेट गर्नुहुने कार्यक्रम छ ।उहाँ पर्सि शुक्रबार स्वदेश पर्कनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले