योजना आयोगका पदाधिकारीहरुद्वारा पदबाट राजीनामा

९ बैशाख २०७०, सोमबार १९:३१ मा प्रकाशित

काठमाडौं, ९ वैशाख । बाबुराम भट्टराई नेतृत्वको सरकारले नियुक्त गरेका उच्च जिम्मेवारीमा रहेका कतिपयले राजीनामा दिन थालेका छन् । यस क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सोमबार पदबाट राजीनामा दिएका छन्। अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसमक्ष राजीनामा बुझाएका थापाले चुनावी सरकारलाई काम गर्न सजिलो होस् भनी आफूले राजीनामा दिएको बताए । क्षेत्रीसहित आयोगका सदस्यहरु डा. जनकराज शाह, शिवकुमार राई र अबदुर रहिम मिकरानीले पनि संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री