केरवानीका बलात्कारीहरुलाई ७ बर्ष कैद हुन सक्ने

८ बैशाख २०७०, आईतवार २२:२० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ वैशाख । केरवानीकी २१ बर्षिया युवतीलाई सामुहिक बलात्कार गर्ने चार अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले बुटवलमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देही केरवानी–१ का २९ बर्षिय लालबहादुर क्षेत्री, सोही ठाउँ बस्ने १७ बर्षिय अशोक विक, दाङ पुरनधारा–२ का डिल्ली घर्ती मगर र कपिलवस्तु पटवा–२ का २३ बर्षिय विष्णु लोनिया चौहान रहेका छन् ।
उनीहरु  केहिदिन अघि रुपन्देहीको केरवानीमा सामुहिक बलात्कार गरी युवतीलाई घाइते अवस्थामा छोडेर फरार भएका थिए । उनीहरुलाई ७ बर्षसम्मको कैद सजाय हुने डिएसपी राजकुमार बैदवारले जानकारी दिए । बलात्कारमा परेकी पीडित महिलाको बुटबलमा  उपचार भैरहेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४