स्कूलकी प्रिन्सिपलमाथि गोली प्रहार

८ बैशाख २०७०, आईतवार ०६:३० मा प्रकाशित

काठमाडौं, ८ वैशाख । पेप्सीकोला काँडाघारीमा स्कूल सञ्चालन गर्दै आएकी अन्जु भट्टराईको गोली हानी हत्या प्रयास भएको छ । काँडाघारीस्थित युरोकिडस ईन्टरनेशनल स्कुलकी प्रिन्सिपल रहेकी खोटाङ दिक्तेल–२ निवासी ३२ बर्षीया भट्टराई गोली प्रहारबाट घाइते भएकी हुन् । 

स्कुटरमा सवार रहेको अवस्थामा साँझ ८ बजेतिर मोटरसाईकलमा सवार दुई व्यक्तिले जडीबुटी मनहरा पुलमा उनीमाथि गोली प्रहार गरेका थिए । पेटमा गोली लागेकी उनको वि.एण्ड.वि. अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा ७.४५ एम.एम.को गोलीको खोका फेला परेको र फरार अभियुक्तहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । आज शनिबार देशभर थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश