डा. भट्टराईको अभिव्यक्ति टिप्पणी गर्न लायक नरहेको भनाई

७ बैशाख २०७०, शनिबार ११:४६ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । राष्ट्रपतिले चारपटक कु गर्ने प्रयत्न गरेको भनी बाबुराम भट्टराईले दिएको अभिव्यक्ति टिप्पणी गर्न लायक नभएको प्रतिक्रिया राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले त्यो भने होलान् भन्ने आफूले विश्वस गर्नै गाह्रो भएको भन्दै दाहालले साच्चै त्यसो भन्नुभएको हो भने त्यो शितल निवासले टिप्पणी गरिरहनु पर्ने विाय नभएको उनको कथन छ । आफ्नो कार्यकालमा भएका सबै कामको जिम्मेवारी कार्यकारी प्रधानमन्त्रीका नाताले बाबुराम भट्टराईले नै लिनुपर्ने दाहालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन