गोरु काटेको अभियोगमा पक्राउ

६ बैशाख २०७०, शुक्रबार ०८:१४ मा प्रकाशित

मोरङ, ६ वैशाख । गोरु काटेको अभियोगमा जिल्लाको टाँडी–९ घर भएका ३० बर्षीय राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मधुमल्लाह–९ लक्ष्मीझारस्थित जंगल छेउमा निजले गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई गोरुको मासुसहित फेला पारेको थियो ।
यसैगरी आप्mनै श्रीमानसँग बसेर बियर पिउँदापिउँदै झगडा परेपछि पिइरहेको वियरको बोतलले प्रहार गरी लोग्नेलाई घाइते पार्ने धादिङ घर भई काठमाडौं मनमैजु बस्ने शोभा तमाङलाई प्रहरीले पक्राउ गरेको छ । शोभाको प्रहारबाट घाइते बनेका १८ वर्षीय अनुग्र तामाङको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको