चलचित्र ‘रिलेसन’ अमेरिकाको हलिउड थिएटरमा प्रदर्शन

२१ चैत्र २०६८, मंगलवार २२:०३ मा प्रकाशित

अमेरिका, चैत । नेपाली चलचित्र ‘रिलेसन’ अमेरिकाको पोर्टल्यान्ड स्थित हलिउड थिएटरमा पदर्शन भएको छ।  अमेरिकाको ओरेगन राज्यको पोटल्यान्ड, र नेपालमा सन् २०१० र २०११मा छायांकन भएको चलचित्रमा अमेरिकामा बसोबास गर्दै आएका तेक्वान्दो प्रशिक्षक चिफ मास्टर दिवाकर डान महर्जन, सिता राइ, मनिता शाही, गिता अधिकारी, उपेन्द्र तिमिल्सिना र अमेरिकी कलाकार क्रिष्टिना ननको भूमिका रहेको छ।  दुइ परिवारले गरिरहेको सङ्घर्सलाई देखाइएको चलचित्रको अवधी २ घण्टा ५ मिनट भएको केरोन ब्लेकेजले जनाएकी छिन्। प्रदर्शनका अवसरमा कलाकारद्वय दिवाकर महर्जन र क्रिष्टिना ननले संयुक्त रुपमा केक काटेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्