लोकप्रिय गायिकालाई ढुकुटीले पुर्यायो प्रहरी हिरासत

६ बैशाख २०७०, शुक्रबार ०५:२५ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । सजिलोसँग चाँडै धन कमाउने लोभले लोकप्रिय दोहोरी गायिका सिर्जना बिरही थापालाई प्रहरी हिरासतमा पुर्याएको छ । आफ्नै एक साथीसँग ढुकुटीको रुपैयाँको विषयमा विवाद भएपछि झगडा गरिरहेको स्थान सडकबाटै उनी पक्राउ परेकी हुन् । सिर्जनाले ढुकुटीवापत साथीलाई फर्काउनु पर्ने ३० लाख तिर्न आलटाल गरेपछि उनलाई पीडित महिलाले कपालमा समातेर सडकमा घिसारेकी प्रत्यक्ष्यदर्शीको भनाई छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रणबहादुर चन्दले थापा ठगि अभियोगमा पक्राउ परेकी र अनुसन्धान सुरु गरिएको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य