नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलात्कार

५ बैशाख २०७०, बिहीबार २२:४२ मा प्रकाशित

काठमाडौं, ५ वैशाख । एकपछि अर्को गरी श्रृंखलावद्ध रुपमा बलात्कारका घटना घट्न थालेको भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलामाथि अपहरणपछि सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएको छ । सिन्धुपाल्चोक थाङपालचोक १ घर भएकी महिलालाई बलात्कार गरिएको हो, उनको नाम खुलाइएको छैन । बलात्कारपछि बेवारीसे अवस्थामा भेटिएकी उनलाई दिल्लीस्थित हेल्प नेपाली मिसनले उद्धार गरी सङ्खतारजंग अस्पताल पु¥याइएको बताइएको छ ।
घरेलु कामको लागि दिल्ली पुगेकी ती १८ वर्षीया महिलामाथि चारजना भारतीयले सामूहिक बलात्कार गरेको हेल्प नेपाली मिसनले जनाएका छ ।
बुधबार बेलुका अपहरण् गरी रातभर बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै मिसनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले