सर्वहारा मजदूरको पाँचकरोडको कारखाना

३ बैशाख २०७०, मंगलवार १८:३९ मा प्रकाशित

काठमाडौं, ३ वैशाख। नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका नेता केशर प्रधान प्रचण्ड बाबुरामहरुले सिद्धान्त र बिचार छाडे भनी विद्रोह गरेर वैद्य पक्षलाई सघाउनेहरु मध्येका एक हुन् । सर्वहारावादी सोच त्यागेर पुँजीवादी धारमा भासिएको भनी अहिले पनि उनी प्रचण्डहरुलाई धारे हात लगाएर श्राप दिन्छन् । तर, केही वर्षअघि सम्म नुरप्रताप राणाका उद्यमी पुत्र अमीर राणाको चप्पल कारखानामा महिनाको पाँच हजार पारिश्रमिक बुझ्ने मजदूर प्रधानको यतिबेला पाँच करोड लगानीको आफ्नै चप्पल कारखाना छ ।
विश्वास गर्न गाह्रो छ तर यथार्थ यही नै हो । बसुन्धरामा सञ्चालन भइरहेको उनको चप्पल कारखाना एकल स्वामित्वको रहेको पनि बुझिएको छ । विभाजन पश्चात औद्योगिक मजदुर संघको इलाका सचिव बनेका प्रधानको यो रहश्य उजागर भएपछि वैद्य र विप्लवजीहरुको प्रतिक्रिया के रहन्छ, गहिरो जिज्ञासा पैदा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा