आकाशेपुल व्यापार गर्न कि यात्रु हिँड्न ?

३ बैशाख २०७०, मंगलवार १६:५९ मा प्रकाशित

काठमाडौं, ३ वैशाख । प्रस्तुत तस्बिर यात्रुलाई सहज र सुरक्षित ढंगबाट सडक पार गर्नका लागि कलंकीचोकमा हालै बनाइएको आकाशेपुलको हो । तर उक्त आकाशेपुल यतिबेला यात्रु हिँड्नका लागि नभएर व्यापार गर्नका लागि बनाएको प्रस्ट अनुभूति हुन थालेको छ । हुन त उक्त आकाशेपुल नियतवश व्यापारिक प्रयोजनकै लागि बनाइएकोमा दुईमत छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निर्माण कार्यमा रोक लगाउँदा लगाउँदै काठमाडौं महानगरपालिकाका भ्रष्ट अधिकारीले कमिशनको प्रलोभनमै परेर निजी क्षेत्रलाई वर्षाैं–वर्षका लागि ठेक्कामा दिएका हुन् । त्यसैले होला, पुलमुनि त व्यापारिक प्रयोजनका लागि आवश्यकताभन्दा बढी कोठा निर्माण गरियो, पुलमाथि समेत झोले व्यापारीले अतिक्रमण गरी यात्रुलाई अवरोध पु¥याइरहेका छन् । त्यतातर्फ कसको ध्यान पुग्ला कुन्नि ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली