मातृका नेतृत्वको माओवादीले भैरहवामा प्रदर्शन गर्ने

२ बैशाख २०७०, सोमबार १९:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २ वैशाख । मातृका यादव नेतृत्वको नेकपा माओवादी जिल्ला संगठन समिति रुपन्देहीले आगामी १८ गते भैरहवामा प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ । उक्त पार्टीको सोमबार बुटवलमा बसेको बैठकले भैरहवामा विरोधसभा गर्ने निर्णय गरेको हो ।
असंवैधानिक निर्दलीय सरकारको खारेजी, राष्ट्रियताको रक्षा र वैदेशिक हस्तक्षेपको विरोध गर्दै मई दिवसको अवसर पारेर विरोधसभा गर्न लागिएको पार्टीका रुपन्देही सेक्रेटरी नवीन शर्माले जानकारी दिए । पार्टीले विरोधसभाअघि बैशाख ४ गते बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने पनि शर्माले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस