‘पूर्वपत्नी’ले गराइन् ‘साली’माथि बलात्कार

२ बैशाख २०७०, सोमबार १९:१४ मा प्रकाशित

काठमाडौं, २ वैशाख । काभ्रेमा दुई साताअघि पानी खाने बहानामा घरभित्र छिरेर एक किशोरीमाथि गरिएको सामूहिक बलात्कार प्रकरणमा एक महिलाकै हात रहेको अशंका प्रहरीले गरेको छ । पीडित पक्षबाट किटानी जाहेरी समेत आएपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको छ । पीडित किशोरीकी भिनाजुको पूर्वपत्नी रहेकी बनेपानिवासी जानुका थापालाई प्रहरीले आइतबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । जिल्ला पशु कार्यालयमा कार्यरत जानुकासँग पारपाचुके गरेर उनका श्रीमान् बिष्णु थापाले गत भदौमा जानुकासँग पीडित किशोरीकी दिदीसँग बिवाह गरेका थिए । त्यही आक्रोसमा जानुकाले बलात्कारको घटना गराएको आशंका गरिएको छ ।
प्रहरी हिरासतमा रहेकी जानुकाले घटनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट