नयाँ वर्ष मनाउन पौडी खेल्दा तीन बालकको डुबेर मृत्यु

१ बैशाख २०७०, आईतवार १२:४९ मा प्रकाशित

रासस, गौर, १ वैशाख । बागमती नदीमा डुबे र आज तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वसतपुर गाविसका मुरारी झाको १४ वर्षीय छोरा कृष्ण , सुशील झाको १५ वर्षीय छोरा दीपक र सुवोध झाको १४ वर्षीय छोरा रितेश रहेका छन् । 
नववर्षको उपलक्ष्यमा बागमती नदीमा नुहाउने क्रममा ती तीनैजना डुबेका थिए । उपचारको क्रममा तीनै जनाको गौर अस्पतालमा मृत्यु भएको पीडित परिवारले बताएका छन् । नदीमा डुबेर मृत्यु भएको अवस्थामा शवहरु गौर अस्पतालमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण