यस्तो छ पूर्वराजाको नयाँ वर्ष सन्देश

१ बैशाख २०७०, आईतवार ०६:३७ मा प्रकाशित

काठमाडौं, १ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष सुखद, मंगलमय एवम् फलदायी रहोस् भन्ने कामना गर्नुभएको छ । उहाँले नेपालीमा लामो समयसम्म निराशा, वेदना र भविष्यप्रतिको चिन्ता रहिरहन नसक्ने आफ्नो सन्देशमा बताउनुभएको छ । पूर्वराजाको शुभकामना सन्देशमा उलेख छ– ‘राष्ट्र हित, राष्ट्रियताको जगेर्ना तथा राष्ट्रवासीको उत्थानमा समय खेर फाल्न नहुने तथ्य प्रस्ट छ । यसैगरी राष्ट्रियता तथा प्रजातान्त्रिक व्यवस्थामा सबै पक्षको सहभागिता रहनुपर्छ भन्ने मेरो धारणा छ ।’ पूर्वराजाको सन्देशमा २०७० आत्मसमीक्षा, आमसचेतना र प्रेरणाको वर्ष बन्न सकोस् भन्ने कामना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका