प्रचण्ड-रेग्मी भेटमा चुनावको मिति बारे चर्चा

३१ चैत्र २०६९, शनिबार १७:५५ मा प्रकाशित

काठमाडौं, ३१ चैत । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटघाट गरी चुनावको मिति तोक्ने बारेमा छलफल गरेका छन् । शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले आफ्नो चीन भ्रमण बारे पनि रेग्मीलाई जानकारी गराएका थिए । आइतबारदेखि दाहाल एक साता लामो चीन भ्रमणमा निस्कँदै छन् भने चीनबाट फर्किएलगत्तै उनको भारत भ्रमणको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा