बुटवलमा सिभिल बैंक

२९ चैत्र २०६९, बिहीबार ०८:१४ मा प्रकाशित

बुटवल, २९ चैत । नेपाल राष्ट्रबैकबाट क वर्गको कमर्शियल बैंकका रुपमा इजाजत प्राप्त सिभिल बैंक लिमिटेडले बुटवलमा पनि शाखा बिस्तार गरेको छ ।
काठमाडौमा प्रधानकार्यालय रहेको सो बैंकले आफ्नो १६ औं शाखाको रुपमा बुटबलको राजमार्ग चौराहामा नयाँ शाखा स्थापना गरको छ । बैंक सञ्चालक समितिका सदस्य अमीर बोगटीले उक्त शाखाको उदघाटन गर्दै नियमित बैबिङ  सेवा प्राप्त गरेका व्यक्तिहरुलाई थप सुलभ सेवा तथा बैंकिङ पहुँचबाट टाढा रहेका करिव ७० प्रतिशत जनतालाईसमेत लक्षित गरी शाखा स्थापना गरिएको जानकारी दिए ।
बैंकका सिइओ किशोर महर्जनले बैंकको निक्षेप संकलन करिव ११ अर्व, कर्जा प्रवाह करिव ९ अर्व रहेको जानकारी गराउदै छिट्टै बैंकले ८० लाख कित्ता सेयर निश्कासन गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८

काठमाडौँ । कोभिडको महामारीबाट थलिएको मुलुकको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट

कर्णाली । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक