मनाङे फेरि खोरमा

२८ चैत्र २०६९, बुधबार ०६:५६ मा प्रकाशित

काठमाडौ, २८ चैत । डनका रुपमा चर्चित दीपक मनाङे  ठगीको आरोपमा पक्राउ परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आभियोग लगाएर सम्पत्ति छानबिन आयोगले छानबिनको दायरामा ल्याउँदा आफू दिपक मनाङे नभएर गोर्खाका राजीव गुरुङ भएको भन्दै उम्कन सफल भएका मनाङे अनेक मुद्दामा दोषी प्रमाणित भई पटक पटक प्रहरी हिरासतमा परिसकेका व्यक्ति हुन् । यसपटक राजधानीकै एक व्यक्तिलाई दिएको २० लाख रुपैयाँको चेक बाउन्स भएपछि परेको उजुरीका आधारमा मनाङे पक्राउ परेका प्रहरीले जनाएको छ । एक राजनीतिक दलसमेत दर्ता गरेर पार्टी अध्यक्ष बनेका मनाङे  यतिबेला हनुमानढोकामा थुनिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री