रहिनन् ‘आइरन लेडी’

२६ चैत्र २०६९, सोमबार १९:१२ मा प्रकाशित

एजेन्सी । बेलायती इतिहासकै पहिलो र एक मात्र महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको निधन भएको छ । आइरन लेडीको नामले विश्वविख्यात थ्याचरको निधन हृदय गति बन्द भएर भएको बताइएको छ ।
बेलायतमा सन् १९७९ देखि १९९० सम्म शासन गरेकी थ्याचरको नेतृत्वमा बेलयतमा कन्जरभेटिभ पार्टीले तीनवटा निर्वाचनमा विजय हासिल गरेको थियो । बेलायतको राजनीतिक इतिहासमा सबभन्दा बढी समयसम्म प्रधानमन्त्री रहेको रेकर्ड पनि थ्याचरकै नाममा अंकित छ । थ्याचर ८७ वर्षकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा