माओवादीले सत्तामा हिस्सा खोजेको विप्लवको खुलासा

२५ चैत्र २०६९, आईतवार २१:२४ मा प्रकाशित

काठमाडौं, २५ चैत । निर्वाचनको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेकपा माओवादीका सचिव विप्लवले चुनावको कुरा छोडेर राजनीतिक दलहरु मिलेर शासन सञ्चालन गर्नुपर्ने विचार अघिसारेका छन् । यसरी मिलेर दश वर्ष शासन गर्ने हो भने नेपालको मुहार फेरिने उनको धारणा छ । आइतबार गोरखामा नेकपा(माओवादीले आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादकिा प्रभावशाली नेता विप्लवले आफ्नो दलले शासनमा आफ्नो हिस्सा खोजेको स्पष्ट पारे ।
आफूहरु जनयुद्धमा हारेर शान्तिको बाटोमा नआएको बताउँदै माओवादी पार्टीले अन्ततः एकलौटी जनवादी व्यवस्था स्थापना गर्न चाहेको पनि उनले स्वीकार गरे । राज्य सत्तामा भाग नपाए निर्वाचन हुन नदिने उनले दोहोर्याए । आफूहरुमाथि दमन भए जनसत्ता व्युँताएर बन्दुक उठाउने चेतावनी पनि उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४