कांग्रेस बैठक जारी; बिधान र राजनीतिक प्रस्तावमा तिब्र विवाद

२३ चैत्र २०६९, शुक्रबार ०३:२७ मा प्रकाशित

काठमाडौ, २३ चैत । जारि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विवाद बढ्दै गएका कारण बिहीबार पनि आसन्न महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव र विधान संशोधनको प्रस्ताव अनुमोदन हुन सकेन । बैठकमा सहभागी केन्द्रिय सदस्यले दिएको जानकारी अनुसार राजनीतिक प्रस्तावमा अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय महासमितिको छलफलका लागि राख्नुपर्ने २२ केन्द्रीय सदस्यको अडानका कारण आसन्न महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव र विधान संशोधनको प्रस्ताव अनुमोदन हुन नसकेको हो । उनका अनुसार अन्तरिम मन्त्रि परिषद अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिनामा गराउनुपर्ने विषय राख्नै पर्ने अडान २२ सदस्यको रहेको छ । देउवा निकट केन्द्रिय सदश्यहरुले भने बिधानत सभापतिले आमन्त्रित सदश्यका रुपमा बैठकम बोलाउन पाउने अधिकारको बिरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत