राष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि समिति गठन

२१ चैत्र २०६८, मंगलवार ११:५१ मा प्रकाशित

बर्दिवास, २१ चैत । राष्ट्रिय स्तरको रंगशाला  बनाउनको लागि स्थानियबासीको पहलमा आज बिहान भएको स्थानीय युवा, बिभिन्न संघ÷संस्थाका प्रतिनिधीको भेलाले बर्दिवास गाविसका सचिव चन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा १३ सदस्यीय रंगशाला निर्माण समिति गठन गरिएको छ । निर्माण समितिमा श्याम खडका, बैकुण्ठ कोईराला, डम्बरबहादुर खत्री, बाबुराम अधिकारी, बैजनाथ महतो, कृष्ण देवकोटा, जनुलाल महतो, ईश्वर शाह, जमुना पोखरेल, अम्बिका गौतम, देवनारायण महतो तथा मकरलाल बिश्वकर्मा रहनु भएको छ । बर्दिवास गाबिस ५ तथा ९ संग जोडिएकोे करिब ९ बिगाहा खाली पर्ति जग्गामा राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागी केहि दिन अघि देखी स्थानीयबासीले पहल शुरु गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई