विश्वविद्यालयमा भएको गोलीबारीमा ७ जनाको मृत्यु

२१ चैत्र २०६८, मंगलवार ११:३५ मा प्रकाशित

काठमाडौ, २१ चैत । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक विश्वविद्यालयमा भएको गोलीबारीमा सात जनाको मृत्यु भएको छ । ओकलैंड सहरको ओइकोज विश्वविद्यालय परिसरबाट टिमीमा कयौ घाईतेलाई बाहिर निकालेरहेको दृश्य प्रसारण गरिएको थियो । पुलिस र सशस्त्र बलले दुर्घटनालाई घेरामा राखेका छन् एक आक्रमणकारीलाई समेत नियन्त्रणमा लिएको वीवीसीले उल्लेख गरेको छ । दुर्घटनामा मर्नेको संख्या बढ्ने अनुमान गरिएको छ । एक स्थानिय अस्पतालले जनाए अनुसार त्यहाँ ४ जनाको उपचार भईरहेको छ । ओइकोजÞ विश्वविद्यालय एक निजी धामिर्क संस्थान हो जहाँ संगीत, नर्सिङ र धर्मशास्त्रको पढाई हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बग्दाद, एएफपी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन्

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार

काठमाडौं । तिब्बतका धर्म गुरु दलाई लामालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्मदिनको शुभकामना दिएपछि भारतसँग चीन सशङ्कित भएको छ ।

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको