कविता -जुनिता सुब्बा

२० चैत्र २०६९, मंगलवार ०५:०३ मा प्रकाशित

एउटा सिंगो कविता
थिङ्ग उभिएको छ
निर्जीव कलमहरुको सहारामा
धर्ति पोत्न ।

एउटा सिंगो कविता
तेर्सिएर लडेको छ
मस्तिष्कहरुको सहरमा
प्रेमको खेति गर्न ।

एउटा सिंगो कविता
ज्युदै छ अझै
निर्जीव कलमहरुको सहारामा
माटो सँग बात गर्न
ढुंगा सँग प्रेम गर्न 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।