प्रचण्डपुत्रलाई पार्टीले दियो ‘सफाई’

१९ चैत्र २०६९, सोमबार १९:१८ मा प्रकाशित

काठमाडौं, १९ चैत । विना मगर नामकी पार्टी कार्यकर्तासँग तेस्रो बिबाह गरी पलायन भएका एनेकपा माओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको कारवाही सो पार्टीले फुकुवा गरेको छ । सोमबार बसेको एमाओवादीको पार्टी पदाधिकारी बैठकले राज्य समिति सदस्यका रुपमा प्रकाशलाई बहाल गर्ने निर्णय गरेको हो । 
पार्टीले कारबाही गनुर्सका साथै सामाजिक सञ्जालमार्फत् चर्को आलोचनाको शिकार बनेपछि प्रकाश भारतको नयाँदिल्ली बस्दै आएका बताइएको थियो । आफू भारतमै रहेको भन्दै प्रकाशले दिल्लीस्थित इण्डिया गेटमा खिचाएको पुरानो तस्बिर फेसबुकको वालमा ताजा स्टाटससहित राखेर भ्रम दिँदै आए पनि शनिबार राजधानीस्थित किर्तिपुरमा आयोजित क्रिकेट खेल हेर्न उनी मास्क लगाएर पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक