फिरौती रकम लिएर हत्या गरिएका पंकजको शव बगरमा गाडिएको अवस्थामा

१९ चैत्र २०६९, सोमबार १७:१५ मा प्रकाशित

धनुषा, १९ चैत । गत ४ गतेदेखि सम्पर्कविहीन भएका महोत्तरी सुन्दरपुरका पंकज यादव मृत अवस्थामा फेलापरेका छन् । स्थानीय श्याम यादवका २५ बर्षीय छोरा पंकज उक्त दिन भतिजा बिरामी भएपछि उपचारको लागि अंचल अस्पताल जनकपुर पु¥याएर फर्कंदै गर्दा साथीहरुले बोलाएकोले फेरि अस्पताल जान लागेको भन्ने खबर फोनमा दिएपछि बेपत्ता बनेका थिए । उनको त्यतिबेलै अपहरण भएको अनुमान लगाइएको थियो लगत्तै उनैको मोवाइलबाट अज्ञात व्यक्तिले फोन गरी पंकज यादवलाई आफुहरुले अपरहण गरेको र मुक्त गराउन फिरौती रकम ५० लाख दिनुपर्ने भनी धम्काएको उनका बाबु श्यामले प्रहरीलाई जानकारी गराएका थिए । पंकजलाई अपरहण मुक्त गफिरौती रकम लिएर हत्या गरिएका पंकजको शव बगरमा गाडिएको अवस्थामा धनुषा, १९ चैत । गत ४ गतेदेखि सम्पर्कविहीन भएका महोत्तरी सुन्दरपुरका पंकज यादव मृत अवस्थामा फेलापरेका छन् । स्थानीय श्याम यादवका २५ बर्षीय छोरा पंकज उक्त दिन भतिजा बिरामी भएपछि उपचारको लागि अंचल अस्पताल जनकपुर पु¥याएर फर्कंदै गर्दा साथीहरुले बोलाएकोले फेरि अस्पताल जान लागेको भन्ने खबर फोनमा दिएपछि बेपत्ता बनेका थिए । उनको त्यतिबेलै अपहरण भएको अनुमान लगाइएको थियो लगत्तै उनैको मोवाइलबाट अज्ञात व्यक्तिले फोन गरी पंकज यादवलाई आफुहरुले अपरहण गरेको र मुक्त गराउन फिरौती रकम ५० लाख दिनुपर्ने भनी धम्काएको उनका बाबु श्यामले प्रहरीलाई जानकारी गराएका थिए । पंकजलाई अपरहण मुक्त गराउने पहलकदमी लिने क्रममा अनुसन्धान तथा कारवाही गर्दै जाँदा अपहरणमा संलग्न सिराहा जिल्ला अरनामा–९ लालपुर घर भई महोत्तरी जलेश्वर–५ बस्ने २२ बर्षीय गणेशकुमार सिंह महतोलाई प्रहरीले पक्राउ पनि गरेको थियो । निजको साथबाट फिरौतीवापत लिएको ७ लाख मध्ये २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उसैले औंल्याएको स्थान महोत्तरी अंकार–४ स्थित वेलाखोलाको बगरमा गाडीएको अवस्थामा अपहरित पंकज यादवको लास फेला परेको थियो । राउने पहलकदमी लिने क्रममा अनुसन्धान तथा कारवाही गर्दै जाँदा अपहरणमा संलग्न सिराहा जिल्ला अरनामा–९ लालपुर घर भई महोत्तरी जलेश्वर–५ बस्ने २२ बर्षीय गणेशकुमार सिंह महतोलाई प्रहरीले पक्राउ पनि गरेको थियो । निजको साथबाट फिरौतीवापत लिएको ७ लाख मध्ये २० हजारफिरौती रकम लिएर हत्या गरिएका पंकजको शव बगरमा गाडिएको अवस्थामा धनुषा, १९ चैत । गत ४ गतेदेखि सम्पर्कविहीन भएका महोत्तरी सुन्दरपुरका पंकज यादव मृत अवस्थामा फेलापरेका छन् । स्थानीय श्याम यादवका २५ बर्षीय छोरा पंकज उक्त दिन भतिजा बिरामी भएपछि उपचारको लागि अंचल अस्पताल जनकपुर पु¥याएर फर्कंदै गर्दा साथीहरुले बोलाएकोले फेरि अस्पताल जान लागेको भन्ने खबर फोनमा दिफिरौती रकम लिएर हत्या गरिएका पंकजको शव बगरमा गाडिएको अवस्थामा धनुषा, १९ चैत । गत ४ गतेदेखि सम्पर्कविहीन भएका महोत्तरी सुन्दरपुरका पंकज यादव मृत अवस्थामा फेलापरेका छन् । स्थानीय श्याम यादवका २५ बर्षीय छोरा पंकज उक्त दिन भतिजा बिरामी भएपछि उपचारको लागि अंचल अस्पताल जनकपुर पु¥याएर फर्कंदै गर्दा साथीहरुले बोलाएकोले फेरि अस्पताल जान लागेको भन्ने खबर फोनमा दिएपछि बेपत्ता बनेका थिए । उनको त्यतिबेलै अपहरण भएको अनुमान लगाइएको थियो लगत्तै उनैको मोवाइलबाट अज्ञात व्यक्तिले फोन गरी पंकज यादवलाई आफुहरुले अपरहण गरेको र मुक्त गराउन फिरौती रकम ५० लाख दिनुपर्ने भनी धम्काएको उनका बाबु श्यामले प्रहरीलाई जानकारी गराएका थिए । पंकजलाई अपरहण मुक्त गराउने पहलकदमी लिने क्रममा अनुसन्धान तथा कारवाही गर्दै जाँदा अपहरणमा संलग्न सिराहा जिल्ला अरनामा–९ लालपुर घर भई महोत्तरी जलेश्वर–५ बस्ने २२ बर्षीय गणेशकुमार सिंह महतोलाई प्रहरीले पक्राउ पनि गरेको थियो । निजको साथबाट फिरौतीवापत लिएको ७ लाख मध्ये २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उसैले औंल्याएको स्थान महोत्तरी अंकार–४ स्थित वेलाखोलाको बगरमा गाडीएको अवस्थामा अपहरित पंकज यादवको लास फेला परेको थियो । एपछि बेपत्ता बनेका थिए । उनको त्यतिबेलै अपहरण भएको अनुमान लगाइएको थियो लगत्तै उनैको मोवाइलबाट अज्ञात व्यक्तिले फोन गरी पंकज यादवलाई आफुहरुले अपरहण गरेको र मुक्त गराउन फिरौती रकम ५० लाख दिनुपर्ने भनी धम्काएको उनका बाबु श्यामले प्रहरीलाई जानकारी गराएका थिए । पंकजलाई अपरहण मुक्त गराउने पहलकदमी लिने क्रममा अनुसन्धान तथा कारवाही गर्दै जाँदा अपहरणमा संलग्न सिराहा जिल्ला अरनामा–९ लालपुर घर भई महोत्तरी जलेश्वर–५ बस्ने २२ बर्षीय गणेशकुमार सिंह महतोलाई प्रहरीले पक्राउ पनि गरेको थियो । निजको साथबाट फिरौतीवापत लिएको ७ लाख मध्ये २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उसैले औंल्याएको स्थान महोत्तरी अंकार–४ स्थित वेलाखोलाको बगरमा गाडीएको अवस्थामा अपहरित पंकज यादवको लास फेला परेको थियो । रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उसैले औंल्याएको स्थान महोत्तरी अंकार–४ स्थित वेलाखोलाको बगरमा गाडीएको अवस्थामा अपहरित पंकज यादवको लास फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४