रेग्मी सरकारले कहिल्यै चुनाव गराउन नसक्ने बादलको दाबी

१९ चैत्र २०६९, सोमबार ११:५१ मा प्रकाशित

काठमाडौं, १९ चैत । घोषित रुपमै चुनाव भाँड्न उद्यत बनेको पार्टी नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरकार चुनाव गराउन लागि निर्माण भएको नभई जनतालाई भुलभुलैयामा पार्दै चुनाव टार्नका लागि सुनियोजित षडयन्त्रपूर्वक गठन गरिएको आरोप लगाएका छन् । रेग्मी सरकारले असारमा होइन कहिल्यै पनि चुनाव गर्न नसक्ने थापाले दाबी गरे । माओवादीको मिथिला राज्य समितिद्वारा सोमबार लाहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दाबी गरेका हुन् ।
चार दलको अलोकतान्त्रिक कदमले राजनीतिक निकास निस्कनुको साटो झन् बाटो बन्द हुन लागेको जनाउँदै वादलले राजनीतिक दलबाट नै गतिरोधको निकास खोजिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति