के–को परे सेनाको बढुवामा ?

१९ चैत्र २०६९, सोमबार ०८:०६ मा प्रकाशित

काठमाडौं, १९ चैत । सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दुई महासेनानीबाट सहायक रथीमा पदोन्नती भएका नौजना गरी नेपाली सेनाका १६ उच्च अधिकृतहरुलाई प्रधानसेनापति गौरवशमशेर जबराले गत आइतबार जङ्गीअड्डामा आयोजित एक विशेष कार्यक्रमबीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णयबाट बढुवामा परेका दुई उपरथीहरुमा विनोज बस्न्यात रसुन्दर पुडासैनी रहनुभएको छ ।
यसैगरी सहायक रथीमा पदोन्नती हुनेहरुमा गंगाबहादुर गुरुङ, अश्मिनकुमार थापा, रमेशराज महत, प्रकाशकुमार के.सी., कर्मेन्द्रविक्रम लिम्बू, शिवराम खरेल, निरञ्जन कार्की, ईश्वर हमाल, राजेन्द्र कार्की रहनुभएको छ । यस्तै, सहदेव खड्का, हिरालाल जोशी, पंकज कार्की, प्रयोग ज.व.रा., योगराज शर्मा, श्रीराम राणा, लवकुमार रायमाझी, अर्जुन श्रेष्ठ, सुरेन्द्रसिंह रावल, प्रेमध्वज अधिकारी, दिपककुमार बानियाँ, शंकरबहादुर पण्डित, होमनाथ दवाडी, रामकृष्ण थापा, भिम शाह र हेमजंग थापालाई महासेनानीमा बढुवा गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर