देवचन्द्र भट्ट, नुवाकोट, १८ चैत । नुवाकोटको पुर्वि भेगमा रहेको घ्याङफेदी गाविस वडा नं. ५ की दुई युवती घर फर्किएका छन् । गत २०६५ सालमा श्रीमान्हरु गोसाईंकुण्ड गएको मौका छोपी गाउँकै दलालहरुले १४ महिनाको छोरा र चार वर्षकी छोरीसहित भारतको कोलकोत्तास्थित कोठीमा लगी ती दुई जनालाई विक्री गरेको थियो । कोसेली नेपालको सहयोगमा दलालहरुविरुद्ध मुद्धा दर्ता गरेपछि नुवाकोट ७ र नुवाकोट ८ (नाम परिवर्तन) का दुई युवतीहरु घर फर्कन सफल भएको महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले जानकारी दिनुभयो । उनीहरुलाई दलालहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्धालाई कमजोर बनाउनका लागि ती युवतीहरुलाई घर फिर्ता गरेको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ
डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य
काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै