बेवारिसे झोलामा नक्कली भारतीय रुपैयाँ

१७ चैत्र २०६९, शनिबार २२:१४ मा प्रकाशित

काठमाडौं, १७ चैत । कामनपा–१४ बल्खुस्थित बसस्टप नजिक शंकास्पद अवस्थामा फेलापरेको दुईवटा झोलामा नक्कली भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेकोले प्रहरीले चेकजाँच गर्दा झोलाभित्र नक्कली जस्तो देखिने भारतीय नोट ५ सय दरका ४ सय ११ थान र १ हजार दरका नोट ३ सय ९ थान गरी जम्मा ५ लाख १४ हजार ५ सय भारतीय रुपैयाँ फेलापरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण