निर्वाचन आयोगले दल गुहार्यो

१७ चैत्र २०६९, शनिबार २१:१७ मा प्रकाशित

काठमाडौं, १७ चैत । निर्वाचनको मिति तोक्न सरकार असफल भएकोमा सार्वजनिक आलोचना बढ्दै गएपछि निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरुसँग चुनावको लागि वातावरण बनाइदिन आग्रह गरेको छ । निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगेका मधेसी मोर्चासहित चार दलका नेताहरुसँग आयोगले त्यस्तो आग्रह गरेको हो । आयोगका पदाधिकारीहरुको आशय मतदाता नामावली संकलनमा वैद्य माओवादीले पुर्याइरहेको अवरोधको प्रमुख दलहरुले प्रतिवाद गरिदेउन् भन्ने बुझिएको छलफलमा सहभागी एक नेताले बताए । नामावली संकलनमै अवरोध भएम असारमा निर्वाचन हुन नसक्ने संकेत आगोग पदाधिकारीहरुले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट