निशा अधिकारी सगरमाथामा पाइला राख्ने पहिलो नेपाली नायिका बन्ने दौडमा

१७ चैत्र २०६९, शनिबार २१:०७ मा प्रकाशित

काठमाडौं । नायिका निशा अधिकारी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा जुटेकी छिन । नायिका निशा विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने पहिलो नेपाली नायिका बन्ने दौडमा जुटेकी हुन् । नायिका निशाले उक्त कीर्तिमान राख्ने अभियान स्वरुप विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएको हो । नायिका निशा २४ चैतमा राजधानीबाट सगरमाथा चढ्न आधार सिबिर तर्फ लाग्ने छिन । सगरमाथाको चुचुरोसम्म पुग्न ६० दिनको यात्रा अवधि तय गरिएको छ । यसअघि नायक अर्जुन कार्की पनि सगरमाथामा पाइला टेक्न आधार सिबिर तर्फ लागि सकेका छन् । निशालाई सगरमाथा चढ्न रोटरी क्लब अफ नागार्जुन र सेभेन सम्मिटले प्रायोजन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो