चुनावी मोर्चाबन्दीको कसरतमा मधेसी नेताहरु

१५ चैत्र २०६९, बिहीबार ०९:५८ मा प्रकाशित

काठमाडौं, १५ चैत । निर्वाचनको चर्चासँगै राजनीतिक दलहरु चुनावी तयारीमा जुट्न लागेका बेला पद र कुर्सीका लागि पार्टी फुटाउन खप्पीस मधेसकेन्द्रित दलका नेताहरू पनि संविधानसभाको चुनावका लागि भने एक हुने कसरतमा जुटेका छन् । अहिलेकै अवस्थामा चुनावमा गए संविधानसभा निर्वाचनमा मधेसीहरूको अस्तित्व नै मेटिने भन्दै उनीहरूले निर्वाचनका लागि एक भएर अघि बढ्ने भन्दै आन्तरिक छलफल सुरु गरेको बताइएको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनपछि मधेसकेन्द्रित दलका नेताहरू सत्तामा पुगेसँगै नेताहरूले पुरानो पार्टी विभाजन गरी नयाँ पार्टी निर्माणलाई तीव्रता दिएका छन् । ०६४ सालको चुनावमा मधेसकेन्द्रित दल जम्मा ६ वटा मात्र थिए । तर, अहिले निर्वाचन आयोगका अनुसार मधेसकेन्द्रित नेताहरूको नाममा १८ वटा दलले आधिकारिक रूपमा काम गर्दै आएका छन् भने आधा दर्जन दलले आधिकारिकत

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको