शिविर खालि नभए संविधान नबन्ने काङ्ग्रेस नेता महतको भनाइ

२० चैत्र २०६८, सोमबार १७:४७ मा प्रकाशित

बाजुरा, २० चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ मन्त्री डाक्टर रामशरण महत्तले माओवादी सेनाका शिविरहरु खाली नभएसम्म संविधान बन्न नसक्ने ठोकुवा गर्नु भएको छ । स्थायी शान्ति र संविधान निर्माणको प्रमुख बाधक नै सेना समायोजन भएकोले समायोजन प्रक्रिया टुंङगीय मात्र संविधान बन्ने बताउनु भयो । सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका नेता महत्तले नेपाली काग्रेस जिल्ला कार्य समिति बाजुराले कुल्देवमाण्डौ गाविसको फालासैनमा आयोजित विशाल सभालाई संविधान गर्दै यस्तो बताउनु भएको हो । उहाँले हतियार सहितको दललाई विश्वास गर्न नसकिने बताउनु भएको छ । कार्यक्रमका प्रमुख वक्ताका रुपमा संवोधन गर्नु भएका महतले नेपाली  काङ्ग्रेस अखण्ड सुदूरपश्चिमको पक्षमा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै