रेड क्यामरा (RED CAMERA) को प्रयोग गरि म्युजिक भिडिओको छायांकन

१३ चैत्र २०६९, मंगलवार १८:१४ मा प्रकाशित

अशोक पन्त -अमेरिकामा रहेका नेपाली गायक संजोक लामाको म्युजिक भिडिओ अत्याधुनिक प्रबिधिको रेड क्यामरा (RED CAMERA) को प्रयोग गरि छायांकन गरिएको छ ।

संजोक लामाको पछिलो अल्बम “समुन्द्र पारी ” Vol .3 को टाइटल गित “तानतुन गर्दै डोरीको छेउ माझी दाईले जाल बुन्छ ” गितको छायाक्रम को क्रममा न्युयोर्क रहेको मोक्तान डिजिटलका प्रोपराइटर सम्भु मोक्तान दवार छायांकन गरिएको थियो । Connecticut राज्यमा गरिएको छायाक्रमको क्रममा कलाकार अभिनेता अमृत लामा, गायक फिरोज श्यांग्देन (1974 AD ) तथा सन्तोष घिसिन को साथ रहनु भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत