राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनमाथि संबैधानिक समितिमा छलफल सुरु

२० चैत्र २०६८, सोमबार १४:५२ मा प्रकाशित


काठमाडौ, २० चैत । संबैधानिक समितिको बैठकमा राज्यपुर्नसंरचना आयोगको प्रतिवेदनको विषयमा प्रारम्भिक छलफल सुरु भएको छ ।
आज बसेको बैठकमा संविधानसभामा छलफल भएको आयोगको प्रतिवेदन र सभासदहरुको सुझाव प्रस्तुत गरेर छलफल गर्ने भनिएपछि सदस्यहरुलाई प्रतिवेदन र सुझाव उपलब्ध गराईएन । संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले समय अभावका कारण आजको बैठकमा प्रतिवेदन र सुझाव उपलब्ध गराउन नसकेको भन्दै आगामि बैठकमा सो उपलब्ध गराएर औपचारिक रुपमा छलफल प्रारम्भ गर्ने जानकारी दिए ।
बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा बाबुराम भट्टराई भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार