७० वर्षिय वृद्धद्लाई कुरकुरे बैंस जागेपछि…

११ चैत्र २०६९, आईतवार १९:०७ मा प्रकाशित

काठमाडौं, ११ चैत । उमेरले डाँडो काट्दा पनि मानिसको मन भने झन्–झन् तरुनो बनेका उदाहरणहरु हाम्रो समाजमा बेलबेलामा व्यवहारिक तवरमै उजागर हुने गर्छ । यस्तै एउटा ताजा उदाहरण बनेका छन् झापा सुरङ्गा–८ का ७० वर्षिय डिल्लीराम पौडेल ।
स्थानीय प्रहरी निकायमा हिजो शनिबार परेको उजुरीअनुसार वृद्ध पौडेलले छिमेककी एक ६ बर्षीया बालिकालाई फकाएरे घरमा लगी मिठाई खुवाएर आफ्नो गुप्ताङ्गको मुख–मैथुन गर्न लगाएका छन् । यसरी पनातिनी उमेरकी अबोध बालिकालाई अप्राकृतिक मुख मैथुनजस्तो दुष्कर्म गराएर अक्ष्यम्य अपराध गरेको भन्दै पीडित बालिकाका बाबुले प्रहरी चौकी सुरुङ्गामा उजुर गरेपछि वृद्ध पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।  गरेको अभियोगमा सुरङ्गा–८ बस्ने ७० बर्षीय डिल्लीराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस