चिनीयाँ राजदूत र प्रधानसेनापतिबीच जंगीअड्डामा छलफल

११ चैत्र २०६९, आईतवार १६:५४ मा प्रकाशित

काठमाडौं, ११ चैत । नेपाली सेनाका प्रधानसेनापति गौरवशम्शेर जबरा र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत वु चुन्ताईबीच भेटवार्ता भएको छ । आइतबार जंगीअड्डामा भएको भेटघाट ‘शिष्टाचार भेट’ भनिए पनि नेपालको राजनीतिक परिवेशमा आधारित विभिन्न मुद्दाहरुमासमेत छलफल भएको बुझिएको छ ।
एक महिनाअघि मात्र नेपालका लागि चीनका राजदुत नियुक्त भएका चुन्ताईको नेपाली सेनासँग औपचारिक रुपमा भएको यो पहिलो भेटघाट हो । राजदुत र प्रधानसेनापतिबीच भएको भेटले दुई छिमेकी र सेनाहरुबीच रहँदै आएको परम्परागत सम्बन्ध अझ घनिष्ट र प्रगाढ हुने विश्वास लिईएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट