झरना झन्झन् सेक्सी !

११ चैत्र २०६९, आईतवार ००:१३ मा प्रकाशित

काठमाडौं । तन बूढो भएपनि मन बूढो हुँदैन भनेको साँच्चै रहेछ । नपत्याए नायिका झरना थापालाई हेर्नोस् त । उनले आफ्नो फेसबुक पेजमा ग्ल्यामरस फोटो अपडेट गरेकी छिन् ।निकै मादक फोटो उनले सार्वजनिक गरेकी छिन् । लाग्छ, सन्तानकी आमा झरनाको बल्ल जवानी खुल्न थालेको छ । पिङ खेल्दै गरेको सेक्सी फोटो उनले आफ्नो फेसबुकमा राखेकी छिन् । उनको तस्वीर टिनेज युवतीको जस्तै देखिन्छ । उनी सेक्सी लुक्समा पोज समेत दिएकी छिन् । नयाँ बानेश्वर नजिकैबाट उनले फोटो अपलोड गरेकी हुन् । आफ्नो पछिल्लो सिनेमा ‘फेसबुक’ रिलिज गर्न अस्ट्रेलिया पुग्दा झरनाले त्यहाँको समुद्री किनारमा पनि ग्ल्यामरस फोटो खिचाएर आफ्नो फेसबुकमा राखेकी थिइन् । झरना फेसबुकमा आफ्नो फरकफरक तस्वीर राख्न सौखिन छिन् । आखिर छोरी भन्दा आमा तरुनी भन्ने कुमार बस्नेतको गीत झरनाले किन भुल्थिन् यति चाँडै ? फेरि करिष्मा मानन्धरको सुन्दरताको क्रेजको अर्थ पनि उनले बुझेकै छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने