ब्रिटेनमा व्यक्तीको ई–मेल, फोन कल, एसएमएस र वेबसाइटमाथी सरकारी निगरानी

२० चैत्र २०६८, सोमबार ०९:३६ मा प्रकाशित

काठमाडौ, २० चैत । ब्रिटेनमा देशमा रहेका हरेक व्यक्तीको ई–मेल, फोन कल, एसएमएस र वेबसाइटको गतिविधी माथि सरकारले निगरानी गर्न पाउने अधिकार सम्पन्न कानुन बनाउन लागिएको छ । अपराध तथा आतंकवाद नियन्त्रणका लागि यो कदम उठाईएको गृह मन्त्रालयले जनाएको छ । तर नागरिक तथा अधिकारवादी समूहले यस्को विरोध गरेका छन् । कन्जर्वेटिभ पार्टीका सांसद डेविड डेविसले यो कदम आम मानिसको जिवनमा सरकारी हस्तक्षेपको अनावश्यक कोशिस रहेको बताएका छन् । नयाँ कानुनको घोषणा मे महिनामा रानीको भाषण पश्चात हुन सक्ने वीवीसीले उल्लेख गरेको छ । तर अनुसन्भान विभागको सन्देश वारेन्ट विना पढ्न नपाउने पनि वीवीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन अयोगले

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा