
धनुषा, ८ चैत । धनुषाधाम बजारमा भयंकर आगलागी भएको छ । धुनी जगाउन दाउरा बटुल्दा भएको झगडामा एक साधुमाथि कुटपिट भएपछि आक्रोशित साधुहरुले एक पसलमा आगो झोसिदिएका थिए । त्यपछि पसलमा भएको ग्यासको सिलिण्डर पड्किएपछि आगलागी अनियन्त्रित भई बजारभर फैलिएको थियो । मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपाल र भारतका हजारौँ साधुको परिक्रमा चलिरहेको बेला घटना भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा
हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा
काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही